काठमाडौं। सम्भाव्यता अध्ययनको चरणमा रहेका ११ मध्ये तीनवटा सुरुङमार्गको काम चालू आर्थिक वर्षको असारसम्म सकिदैछ। बीपीनगर–खुटिया–दिपायल, र धरान लेती सुरुमा सम्भाव्यता अध्ययन पुरा हुने भएको हो।
तीनको अध्ययन गत वर्ष सुरु भएको सुरु भएको हो। बागामी आर्थिक वर्ष ०४९८० मा मात्रै सम्पन्न हुने गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।
धेरै ठूलो लागत आउने परियोजनाहरुमा होसिएर अध्ययन अघि बढाएको सरकारते निर्माण कसरी गर्ने भन्ने योजना बनाउन स्रोत खाज्नै बाकी छ।
यसको परियोजना अधि भवायन सहयोगी हुने ठानेको सरकारने दुई जनतापोजना प्रस्तावित भए पनि स्रोत निक्र्याल गरिसकेको छैन। २२ अर्बको नागढुंगा–नौबिसे सुरुङमार्गमा १६ अर्ब जापानको ऋण हो। सरकारको लगानी अनिवार्य भए पनि ऋण त्यसमा लागत अत्याधिक छ।
सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि बीपीनगर–खुटिया–दिपायतलाई ५० लाख धरान–लेउती ४० लाख गोदावारीकुन्ड–काभ्रे–मानेचौरका लागि ५० लाख रुपैँया सरकारले छुट्याएको थियो। यो विस्तुत परियोजना प्रतिवेदन (डीपीआर) भन्दा अघिको प्रक्रीया हो।
सम्भाव्यता अध्ययनको चरणमा ज्ञज्ञ रटा र
स्वदेशी लगानीमा निर्माण हुने १५ वटा मुरुडमार्गमध्ये सिद्धार्थ राजमार्गको सिद्धान सौता भएर डिजाइनको सम्भाव्यता अध्ययनको चरणमा रहेका काम भइरहेको छ । साइपनि ११ चाहेक अन्य दुईवटा सुरुङमार्ग विस्तृत महिनामा सकिने पनि केन्द्रले जनाएको का यस्तै दोलखाको नामावगर
सम्भाव्यता अध्ययनको चरणमा रहेका ११ बाहेक अन्य दुईवटा सुरुङमार्ग विस्तृत सम्भाव्यता अध्ययनको चरणमा पुगेका छन्। सम्भाव्यता अध्ययनको चरणमा ११ वटा र विस्तृत सम्भाव्यता अध्ययनको चरणमा २ वटा गरी अध्ययनको क्रममा मात्रै १३ वटा सुरुङमार्ग छन्।
स्वदेशी लगानीमा निर्माण हुने १५ वटा सुरुममध्ये सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुकता भएर डिजाइनको काम भइरहेको छ। यसको डिजाइन पनि ९ महिनामा सकिने पनि केन्द्रले जनाएको छ। त्यस्तै दोलखाको नामावगर सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ।
११ सय २६ मिटर लामो सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनने ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैँया ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको छ।
वैदेशिक अनुदान तथा ऋण सहायतामा निर्माण हुने सुरुङमार्गको संख्या ६ वटा छन्। जसमध्ये जापान बीपी राजमार्गअन्तर्गत खुर्कोट–चिमाबारी र अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडीबुटी सुरुङमार्ग निर्माण गर्ने योजना रहेको छ।
त्यस्तै चीनले टोखा–छहरे–गुर्जभञ्याङ सुरुङमार्ग र रसुवा बेत्रावती सुरुङमार्ग निर्माण गर्ने बताएको छ। २२ वटामध्ये बांकी २ वटामा कुलेखानी–भीमफेदी सुरुङमार्ग वाग्मती प्रदेश र गणेशमान सिंहमार्गको थानकोट–चित्लाङ सुरुङमार्ग एसडीसीले निर्माण गर्ने योजना बनाएको छ।
नागढुंगा–नौबिसे सुरुङमार्ग भने ४० वर्षका लागि जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा १६ अर्ब ६० करोड रुपैँया लगानी गरेर निर्माण भइरहेको छ। जलविद्युत् आयोजनामा मात्र सुरुङ खन्ने गरिएकोमा सडकको दुरी कम गर्न सरकारले सुरुङमार्गको योजना ल्याएको हो। आजको सौर्य दैनिकबाट