कोभिड । १९ ले निर्माण प्रभावित होटेल पुनः संचालनमा आएका छन् । अध्यक्ष सिपि थापाका अनुसार धुलिखेल संचालनमा आइरहेको हिमालय दृश्यमा ४० करोड लगानी परेको छ जसमा आम्सिक बैंक ऋण र चार जना लगानी कर्ताको २० करोड गरि कुल ४० करोड लगानी लगाइएको छ ।
निर्माण अबधिमा रहेको हिमालय रिसोर्ट संचालनमा आएको हो । रिसोर्टमा लगानी गर्ने हरुमा कांग्रेसका सांसद एवं ब्यबसायी उमेश श्रेष्ठ , पर्यटन ब्यबसायी सीबी थापा, श्यामकाजी महत र अशोक श्रेष्ठ रहेका छन् । १८ रोपनी क्षेत्रफलमा १३ रोपनीमा रिसोर्ट बनेको छ जसमा बालबालिका हरुकालागी विभिन्न पुर्बधार बनाउने तयारि भएको छ । दशैं बाट सुरुवात गर्ने भनिएता पनि कोभिड -१९ ले ढिला भएको हो ।
उक्त रिसोर्टमा ४३ वटा कोठा रहेकोछ जसमा रेस्टुरेन्ट , साउना , ज्याकुजी , योगा , स्विमिङ पुल साथै दुईवटा सेमिनार हल रहेका छन् ।
उक्त होटेलमा नेपालि कला र सस्कृति झल्किने गरि निर्माण भएकोछ जस्तै , चित्रकला , ढुंगेधारालाई प्राथामिकता दिईएको छ । उक्त रिसोर्ट बाट ४ वटा हिमाल सहित उपत्यका हेर्न सकिनेछ ।
थापाका अनुसार रिसोर्ट संचालनमा ल्याउनका लागि आन्तरिक र बाहय दुवै पर्यटनलाइ समाबेश गरिएको बताए । आर्गानिक तरकारी उत्पादन गर्नको लागि पाँच रोपनी जग्गा लिइसकेको थापाले बताएका छन् । उक्त रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न प्याकेजको तयारिपनि भएको उनले बताए ।
बाहिर बाट आएका पर्यटनलाई यहाको सस्कृतिका बारेमा जानकारी गराउनु पर्दछ जसको कारणले गर्दा पर्यटक को बसाइ लम्ब्याउन सकिन्छ ।
कोभिड - १९ ले निर्माण प्रभावित होटेल पुनः संचालनमा आएका छन् । अध्यक्ष सिपि थापाका अनुसार धुलिखेल संचालनमा आइरहेको हिमालय दृश्यमा ४० करोड लगानी परेको छ जसमा आम्सिक बैंक ऋण र चार जना लगानी कर्ताको २० करोड गरि कुल ४० करोड लगानी लगाइएको छ ।
निर्माण अबधिमा रहेको हिमालय रिसोर्ट संचालनमा आएको हो । रिसोर्टमा लगानी गर्ने हरुमा कांग्रेसका सांसद एवं ब्यबसायी उमेश श्रेष्ठ , पर्यटन ब्यबसायी सीबी थापा, श्यामकाजी महत र अशोक श्रेष्ठ रहेका छन् । १८ रोपनी क्षेत्रफलमा १३ रोपनीमा रिसोर्ट बनेको छ जसमा बालबालिका हरुकालागी विभिन्न पुर्बधार बनाउने तयारि भएको छ । दशैं बाट सुरुवात गर्ने भनिएता पनि कोभिड -१९ ले ढिला भएको हो ।
उक्त रिसोर्टमा ४३ वटा कोठा रहेकोछ जसमा रेस्टुरेन्ट , साउना , ज्याकुजी , योगा , स्विमिङ पुल साथै दुईवटा सेमिनार हल रहेका छन् ।
उक्त होटेलमा नेपालि कला र सस्कृति झल्किने गरि निर्माण भएकोछ जस्तै , चित्रकला , ढुंगेधारालाई प्राथामिकता दिईएको छ । उक्त रिसोर्ट बाट ४ वटा हिमाल सहित उपत्यका हेर्न सकिनेछ ।
थापाका अनुसार रिसोर्ट संचालनमा ल्याउनका लागि आन्तरिक र बाहय दुवै पर्यटनलाइ समाबेश गरिएको बताए । आर्गानिक तरकारी उत्पादन गर्नको लागि पाँच रोपनी जग्गा लिइसकेको थापाले बताएका छन् ।
उक्त रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न प्याकेजको तयारिपनि भएको उनले बताए ।
बाहिर बाट आएका पर्यटनलाई यहाको सस्कृतिका बारेमा जानकारी गराउनु पर्दछ जसको कारणले गर्दा पर्यटक को बसाइ लम्ब्याउन सकिन्छ